उड्ने कि गुड्ने ? oleh कल्पना पराजुली
Ringkasan
सुन्दर चित्रहरूले सजिएको यो बलियो बालकिताब आकर्षक छ। यसमा एउटी सानी केटी र उसकी आमाबीचको रमाइलो कुराकानी हुन्छ। यसले अन्तर्क्रिया, किताब र बच्चाको जीवन तथा संसारबीच सम्बन्ध स्थापित गराउँछ। किताबले यातायातका विभिन्न साधन तथा अनुकरणात्मक शब्दहरूको परिचय दिन्छ, जुन सामान्यतया उनीहरूसँग गाँसिएका हुन्छन्।
Upon discovering from her mother that they will be going out, a young girl imagines all the different ways they could get to Grandma’s house.
How will mother choose to go? Beautifully illustrated, this spunky little girl is sure to excite young readers.
Ulasan
Tulis ulasan anda
Ingin mengulas e-book ini? Silah Sign in untuk memulai ulasan anda.